काठमाडौं - नेपाल राष्ट्र बैंकले यही साताको अन्तिम सम्ममा पहिलो मौद्रिक नीतिको समीक्षा आउने बैंक स्रोतले जनाएको छ ।
अघिल्लो हप्ता नै आउने अपेक्षा गरिएको भएपनि त्यो केही ढिला भएको छ । यो हप्ताको शुक्रबार सम्ममा समीक्षा आउने धेरैको अनुमान समेत रहेको छ ।
अहिले राष्ट...}
काठमाडौं - नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्...}
काठमाडौं - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यका लागि आवेदन दिने समय सकिएको छ ।
अन्तिम दिन सम्ममा अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । हिजो ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
आवेद...}
मेष - तपाईंको आजको समय शुभ छ । धन लाभ हुनेछ योग छ ।
वृष - आफन्त गुनाउनु पर्दाको पीडा होला । सामान्य स्वास्थ्य समस्या हुने छ ।
मिथुन - यात्राको अवसर मिल्नेछ छ । धन खर्च हुने छ ।
कर्कट - धर्मको यात्रा हुने योग छ । मनमा शान्ति छाउने छ...}
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७ जनामा नमुना परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको छ...}