काठमाडौं - करिब एक महिना पहिला आइपीओ निष्कासन गरेको सामलिङ सामलिङ्ग पावरकाे आईपीओ हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPC सिम्बाेल पाएकाे छ । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९८ रूपैयाँ ७७ पैसादेखि अधिकतम २ सय ९६ रुपैयाँ ३१ पैसा...}
काठमाडौं - नेपालमा कोरोना संक्रमण फेरि बढेको देखिएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६९७...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से करिव ८ अंकले बढेर समग्र बजार २७६५ विन्दुमा पुगेको छ । साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
सोमबार नेप्सेमा सुधार आए पनि कारोबार रकम भने घटेर ३ अर्व ९२ करोडमा झरेको छ । हिजोको तुलनामा आज नेप्से केहि स्थिर रहेको थियो । आज कारोबार...}
सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले वृद्धि भएको हो ।
बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा र चाँदी एकहजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत आइ...}
काठमाण्डौ । पछिल्लो आफ्नो सिर्जना मार्फत सबै माझ लोकप्रिय बनिरहेका नरेश खातीको नयाँ गीत हाम फालमकी झुन्डेर मरम बोलको गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेममा विछोड भएका मायालु जोडीहरुको कथालाई गीतले निकै कलात्मक रुपमा उठाएको छ । समिक्षा अधिकारी र नरेश खातीको आवाज रहेको गीतलाई नरेश आफ...}