काठमाडौं - नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकले बिहीबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेकाे हाे ।
१४ दिने अवधिका लागि बोलकबोल गर्न लागिएकाे उक्त रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । यो रिपो मंसिर २३...}
काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।
स्टकका अनुसार कम्पनीकाे एक कराेड ५० लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । अब बिहीबारबाट दाेश्राे बजारमा कम्पनीकाे काराेबार सुरू हुने...}
काठमाण्डौ । साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से करिव २ अंकले बढेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २७३४ विन्दुमा पुगेको छ । दिनैभरि उतारचढाव रहेको शेयर बजार बन्द हुने बेलामा सामान्य बढेको हो ।
आज दिनै भरिमा २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा १०२ कम्पनीहरुको शेयर मूल्य बढेको छ...}
बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा आज पाँच सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।
छापावाल सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाए...}
काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेको सामलिङ्ग पावर कम्पनी लिमिटेडको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । योसँगै भोलीबाट दोस्रो बजारमा कारोबार हुने निश्चित भएको छ ।
स्टकका अनुसार कम्पनीको ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोब...}