काठमाडौं–सप्तकोसी विकास बैंकको रकमको हिनामिनामा पक्राउ परेका हिमाल भट्टराईका आफन्तले बैंकका प्रमुख कार्यकारी (सीईओ) नवीन सुवेदीलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेका छन् । हिमालका बुबा अमृतप्रसाद भट्टराई र भाइ मनोज भट्टराईले आज पत्रकार सम्मेलन गरी सात वर्षअघि हिमाललाई जागिर लगाउने सुवेदी...}
काठमाडौं - बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् ।
सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनल...}
काठमाडौँ - नेपाली धितोपत्र बोर्डको प्रमुख भिष्मराज ढुङ्गाना निलम्बन परेपछि प्राथमिक शेयर निष्कासन प्रक्रिया प्रभावित भएको छ ।
विगत ५ महिना देखि नयाँ आइपीओ निष्कासन हुन सकेका छैन । बोर्डका अध्यक्ष निलम्बनमा परेपछि प्रकृया रोकिएको हो भने अझै सुचारु हुने संकेत देखिएको छैन ।
नयाँ आइपीओ...}
काठमाडौं - उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभ...}
काठमाडौं - मानिसले बैमानी गरिरहेको खबरले निकै दुःख लाग्छ । तर यही देशमै यस्ता इमान्दार मान्छे पनि छ जो सबैको लागि उदाहरणीय बनेका छन् ।
दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर ज...}