काठमाण्डौ । नेपाली शेयर बजार आज साताको तेस्रो दिन पनि उकालो लागेको छ । अघिल्लो हप्तादेखि उकालो लागेको शेयर बजार आज मंगलबार पनि अर्धसकत हाराहारीमा बढेर नेप्से बन्द भएको छ ।
आज बजार मापक सूचक नेप्से ४९ अंक भन्दा धेरैले बढेर समग्र बजार २८३४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने...}
काठमाडौं– नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्र अहिले सेवाग्राही मैत्री बन्दै गएको छ । सरकारी स्वामित्वका संस्थानले प्रदान गर्ने सेवा चुस्त हुन नसकेको गुनासो आइरहेका बेला ठिमी वितरण केन्द्रले आधुनिक प्रविधिको प्रयोग गरेर सेवालाई प्रविधिमैत्री बनाएको छ ।
सेवाग्रहीको सुविधा तथा आफ्नो गुण...}
काठमाण्डौ । यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । सबै किसिमका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै जाने योजनाअनुसार नवीकरण गरिने सवारीसाधनमा लागू गर्न लगिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।
विभागले गत मङ्सिरदेखि...}
काठमाण्डौ । निरन्तरको उकालो लाग्दै शेयर बजार २८ सय माथि पुगेको छ । ३२ सय माथि पुगेको बजार मौद्रिक निती सार्वजनिक भएपछि छटेर २३ सय नजिक आएको थियो ।
त्यस पछि बैंकको व्याजदर साथै तरलता अभावको चपेटामा परेको शेयर बजार माथि जान सकेको थिएन । केहि साता अघिबाट बजारमा राम्रो कारोबार रकम सहित नेप्से प...}
काठमाणडौ । बागमती प्रदेश सरकारले प्रदेशमा सञ्चालनमा रहेका एक हजार वाट सम्म क्षमता भएका रेडियोहरुको नविकरणमा पूर्ण छुट दिने निर्णय गरेको छ । साथै रोयल्टीमा समेत ५० प्रतिशत छुट दिने भएको छ ।
स्वतन्त्र रेडियोहरुको छाता संगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)का उपाध्यक्ष उज्वल चौलागाइले...}