साताको अन्तिम दिन पनि  बढ्यो नेप्से,निर्वाचन घोषणाको प्रभाव पर्ने संकेत

काठमाडौं - बुधबार एक दिनको बन्द पछि आज खुलेको शेयर बजारमा पनि रौनक देखिएको छ । यस अघिका ३ कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से बढेको थियो । 

सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने हल्लाको प्रभाव शेयर बजारमा देखिएको छ । आज नेप्से ७ अंक भन्दा धेरै ले बढेर समग्र बजार २८९८ बिन्दुमा पुगेको छ । 

यो सेसनमा ४८ कम्पनीको ८५ लाख भन्दा धेरैको शेयर खरिद बिक्री भएको छ भने ३७ कम्पनीको शेयर मूल्य बढेको छ । साथै ५/५ कम्पनीको मूल्य घटेको छ भने बाँकीको यथावत रहेको छ । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय