देशभर थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
यही अवधिमा थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ ला...}
काठमाण्डौ । नेपाली शेयर बजारमा आएको उतार चढाव अब सम्हालिने क्रममा रहेको देखिएको छ । आइतबार दोहोरो अङ्कले घटेर बन्द भएको बजार सोमबार र मंगलबार भने लगातार दोहोरो अङ्कले बढेरको छ । एमसीसी,बैंकको ब्याजदर साथै अन्य मनोवैज्ञानिक कुराले शेयर बजारमा निरन्तर असर गर्दै आएको छ ।
मंगलबार बजार १७ अङ्क भ...}
काठमाण्डौ । वैदेशिक रोजगारमा गएर वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने नेपालीहरूले आईपीओमा कोटा पाउने भएका छन । यस विषयमा मन्त्रालय तथा नियामक निकायमा छलफल भइरहेको छ ।
कार्यविधि बनाएर विदेशमा रहेका नेपालीहरूको लागि आईपीओमा कोटामा लागू गर्न लागिएको हो । सही बाटोबाट नेपाल पैसा उठाउने नेपालीहरू...}
सुनचाँदीको भाउ बढेको छ । फागुन १० गते, सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको हो । चाँदी पनि यस दिन तोलामा १५ रुपैयाँले बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।...}
काठमाण्डौ । साताको तेस्रो दिन प्रिओपन सेसनमा नेप्से १ अङ्क भन्दा धेरैले बढेर समग्र बजार २७१९ विन्दु माथि पुगेको छ । सोमबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज २२ कम्पनीको शेयर खरिद बिक्री भएकोमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मूल्य भने घटेको...}