काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिबापत निर्जीवन बिमा कम्पनीहरूले ७ अर्ब ६२ करोड रुपैयाँ बिमा दाबी भुक्तानी गरेका छन्। आन्दोलनका क्रममा निजी घर, उद्योग–व्यवसाय, सवारीसाधन, गाडीका शोरुम तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएपछि निर्जीवन बिमा कम्पनीहरूमा ठूलो...}
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट करिब ११ वटा जलविद्युत् आयोजनामा क्षति पुगेका बेला ती आयोजनाका सुरुङभित्र करिब १२१ जना व्यक्ति फसेको नेपाली सेनाले जनाएको छ।
सोमबार आयोजित ब्रिफिङमा सेनाले परियोजनासँग सम्बन्धित करिब ९ सय जना सम्पर्कविहीन भए पनि ती सबै सुरुङभित्र फसेका व्यक्ति नभ...}
काठमाडौं । प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नेपालीको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले बलेवा सेवा समाज जापानले प्रधानमन्त्री राहत कोषमा तीन लाख रुपैयाँ सहयोग गरेको छ।
बलेवा सेवा समाज जापानले श्रीकृष्ण जन्माष्टमी विशेष धार्मिक तथा भजन कार्यक्रम–२०८३ बाट बचत भएको रकम रा...}
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटमा भोटेकोशी नदीको बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा भइरहेको खोज तथा उद्धार कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले सीमित स्रोतसाधनका बाबजुद सुरुङभित्र प्रवेश गरेरै राज्य...}
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज नेपालभर राष्ट्रिय शोक मनाइँदै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो...}