सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ जना कर्मचारीलाई कामकाजबाट हटाइएको छ। अस्पताल परिसरमा उपचार नपाएर सडकमा सुत्केरी भएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनले चिकित्सकसहित ६ कर्मचारीलाई कामकाजबाट हटाएको हो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाका अनुसार डा. उषा...}
काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटको ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार दुई जिल्लामा सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी ७८३ मेगावाट क्षमताका जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।
राष्ट्रिय योजना आयोग, राष...}
काठमाडौँ । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। नेपाली समाजमा जन्मदाता बुबाप्रति सम्मान, श्रद्धा र कृतज्ञता प्रकट गर्दै आज कुशे औँसी मनाइँदै छ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसीलाई बुबाको सम्मान गर्ने विशेष दिनका रूपमा लिइन्छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठा–मिठा परि...}
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकमा रहेका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रह...}
काठमाडौँ । निष्क्रिय कर्जा (एनपीएल) बढ्दै गएपछि नेपालका फाइनान्स कम्पनीहरूको वित्तीय स्वास्थ्यमा दबाब बढ्दै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको २०८३ असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका अधिकांश फाइनान्स कम्पनीको कर्जा गुणस्तर कमजोर बन्दै गएको हो।...}