काठमाडौं–समृद्धि फाइनान्स कम्पनीको साढे नौ लाख कित्ता सेयर बिक्रीमा रहेको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता शेयर र सर्वसाधारण समुहको ७३ हजार १ सय कित्ता गरि कुल ९ लाख ४० हजार ४ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलामको लागि बि...}
काठमाडौं - निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।
अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारक...}
काठमाडौं । नेपाल आयल निगमको घाटा चुलिएसँगै झन्डै १५ अर्ब रुपैयाँको सरकारी कोष रित्तिएको छ । गत असार मसान्तसम्म १४ अर्ब ८० करोड रुपैयाँ रहेको मूल्य स्थिरीकरण कोषमा अहिले ब्याजसहित करिब ३० करोड रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।
निगमका सहप्रवक्ता पुष्कर कार्कीले पछिल्ला दिनमा भारतीय आयल कर्पोरे...}
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएका छन् ।
अर्थ मन्त्रालयले उनलाई निलम्बन गरेको हो । त्यस्तै निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । आज भएको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा राष्ट्र बैंक प्रति निकै आक्रोस पोखेका थिए ।
बिहीबार बसेको मन्त्रिपरिष...}
काठमाडौं - उपकार लघुवित्तको आइपीओमा ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार शुक्रबार (चैत २५ गते) साँझ ५ बजेसम्ममा २ लाख २१ हजार १५६ जनाले ५९ लाख ९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २६.७२ गुणा बढी आवेदन...}