काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिक साधारणसभाले बोनस सेयर र नगद लाभांश प्रस्ताव पारित भएको छ।
मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको संस्थाले शनिबार साधारणसभा गरेको हो। सभाले ४२ करोड ५८ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र २ करोड २४ लाख १४ हजार ७ सय ३६ रुपैयाँ नगद ल...}
काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको छ । अविश्वासको प्रस्तावको पक्षमा १७४ जना सदस्यले मतदान गरेपछि प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएको बीबीसीले जनाएको छ । अविश्वासको प्रस्ताव पारित भएसँगै इमरान खान पदमुक्त भएका छन् ।
उनको सर...}
काठमाडौं - नेपाल सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
रामनवमीको अवसरमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।
यो सँगै आईतबार शेयर बजार पनि बन...}
काठमाडौं - रिभर फल्स पावरले आज चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ खुल्ला गरेको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ७ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाहरुको लागि आइपीओ जारी गरेको हो ।...}
काठमाडौं - काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।
मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।
}