काठमाडौं– निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्षमा अफर सार्वजनिक गरेको छ। एनसेलले डेटा र सबै नेटवर्कमा कुरा गर्न सकिने टक टाइम सहितको कम्बो प्याक, २८ दिने कम्बो प्याकको खरिदमा नन् स्टप अन नेट कल सुविधा, र ५० रुपैयाँ वा सोभन्दा बढिको प्रत्येक रिचार्जमा हरेक ग्राहकले सोसल मिडिया प्...}
काठमाडौं - बैंकहरुले वैशाख महिनामा ब्याजदर नबढाउने भएका छन् । अब निक्षेपमा चैतकै ब्याजदरलाई निरन्तरता दिइने छ ।
ब्याज बढाउँदै निक्षेप बढेको विगतको तथ्यांकले देखाएन । अब विस्तारै तरलता अवस्था पनि सहज हुँदै जाने संकेत देखिएको छ । यसैकारण वैशाखका लागि थप ब्याजदर वृद्धि नगरिने निर्णय नेपाल बैंक...}
काठमाडौं : काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सार्वजनिक यातायातको भाडा बढेको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर बढाएको हो । नयाँ भाडादरअनुसार अब बाग्मती प्रदेशमा चल्ने सार्वजन...}
काठमाडौं - देशमा तरलता अभाव भएपछि बैंकहरुले विदेशी सामना आयातमा कडाइ गर्ने भएको छ ।
वाणिज्य बैंकहरुले अत्यावश्यक बाहेकका वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले निजी गाडी, ड्राई फूड, फर्नि...}
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णु पौडेलले देशको अर्थ व्यवस्था जोखिम अवस्थामा रहेको बताएका छन्। सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल श्रीलंकाको बाटोमा रहेको समेत बताए ।
मुलुकको अर्थ...}