मतान्तर बढाउदै छन स्वतन्त्र उमेदबार बालेन

काठमाण्डौ । सबैले चासोको साथ हेरेको काठमाण्डौ महानगरपालिकाको चुनावी अपडेट हरेक घण्टामा आइरेको छ । गणना सुरु भएसँगै अग्रस्थानमा रहेका स्वतन्त्र उमेदबार बालेन शाहले आफ्नो मतान्तर विस्तारै बढाउदै लगेको देखिन्छ । 

यसैबीच मध्यान्न १२ बेज सम्मको ताजा मतपरिणामा सार्वजनिक भएको छ । जस अनुसार स्वतन्त्र उमेदबार शाहले आफ्नो मतान्तर बढाउदै लगेका छन । 
पछिल्लो मतपरिणाम यस्तो छ । 

बालेन साह २६०१
केशव स्थापित १४१५
सिर्जना सिंह १३५९
 

प्रतिक्रिया