काठमाण्डौ । सबैले चासोका साथ हेरेको चितवन महानगरपालिकाको मतपरिणाम निकै रोचक बनिरहेको छ ।
भरतपुरमा नेकपा माओवादी केन्द्रको तर्फबाट संयुक्त उमेदबार रेणु दाहाल र एमालेका विजय सुवेदी विच कडा टक्कर भइरहेको छ । कुनै बेला सुवेदी र कुनै बेला दाहालले अग्रता लिइरहेका छन । स्वतन्त्र रुपमा उमेदबार बनेका जगन्नाथ पौडेलले समेत अपेक्षा भन्दा राम्रो मत पाइरहेका छन ।
चिवनको पछिल्लो मत परिणाम यस्तो छ ।
विहान १०।३० सम्म
गनेको १७८४६ मत
रेनु दाहाल माओवादी ५९४७
विजय सुवेदी एमाले ५८८८
जगन्नाथ पौडेल स्वतन्त्र २९०५