यसो त सबैले जनावरलाई माया गर्नु पर्छ । जनावरको पनि धर्तीमा बाँच्न पाउने अभिकार छ ।
जनावर मार्ने उद्देश्य हानेको गोली मान्छेलाई लागेर एक जनाको ज्यान गएको छ । सोमबार प्यूठानमा बाँदरलाई हानेको गोली लागेर एक वृद्धको ज्यान गएको छ ।
नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको ज्य...}
काठमाडौं–कोभिड–१९को प्रकोप घटेर जनजीवन सामान्यतर्फ उन्मुख हुने अपेक्षा गरिएको बेला केही मुलुकमा थप जटिलता देखिएको देखिएको छ । कोभिडको दोस्रो चरणको वेभ आएको छ ।
केही कोभिडका विरामीमा लामो समय देखिने दीर्घ कोभिडको लक्षण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विविसीलगायतका सञ्चार माध्यमका...}
काठमाडौं–एक समय मार्सी चामल निकै चर्चित थियो । ‘मेडिकल माफिया’को आरोप लागेका दुर्गा प्रसाईँले प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सँगै बसेर मार्सी चामलको भात खाएको फोटो सार्वजनिक गरे । त्यसपछि, मार्सी चामलको व्यापक प्रचार भयो ।
अहिले टेन्सवर्ग वियर उत्पादन गर्दै आएको टाइगर ब्र...}
नेपालीहरुको महान पर्व विजयादशमी सकिएकै भोलिपल्ट दुर्घटनाको दुःखद खबर आएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिकामा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जीप जन्ते ढुंगा गाउँपालिका चिसापानी तर्फ जाँदै थियो ।
को १ ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको ज्यान गएको हो भने ४ जना घाइते भएका छन...}
पछिल्लो २४ घण्टामा ५ सय ७० नयाँ संक्रमित थपिएका छन् । दशैंको बेला परीक्षण पनि कम गरिएको कारणले संक्रमितको संख्या पनि घटेको हो ।
यो अवधिमा ३ हजार १ सय ६७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।
२ हजार ७ सय २५ जनाको PCR परीक्षण गरिएको छ । यो अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
}