काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई मंगबलार काठमाडौं ल्याइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार जुम्लाबाट नेपालगन्ज र मंगलबार नेपालगन्जबाट काठमाडौं ल्याइएको हो ।
पन्ध्रौ सत्याग्रह जुम्लामा बसेका डा केसी उन्नाईसौ सत्याग्रह पुनः जुम्लामै गरेका थिए । डा केसीले दुई वर्षअघि जुम्ला प...}
देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ३५६ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ३५६ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८२३ जना देशभ...}
काठमाडौं । पछिल्लो समय नेपालमाथि लाग्ने गरेको आरोप हो– चीनसँगको निकटता ।
अर्को छिमेकी भारतको मात्र नभएर शक्ति राष्ट्र अमेरिका र युरोपेली देशको मूल्यांकन पनि यही हो । नेपालको आन्तरिक राजनीतिमा पनि यो बहसको विषय बन्ने गरेको छ । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमा आबद्धतासँगै सत्...}
काठमाडौँ- रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ ।
कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ ।
लमजुङका बेसिशहर, खुदीबजार, गोरखा र धादिङका विभिन्न स्थानमा पनि स्थानमा गएराति धेरै ठूलो वर्...}
नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी...}