पछिल्लो २४ घण्टामा थपिए ५ सय ७० संक्रमित,निको हुने ३ हजार १ सय ६७

पछिल्लो २४ घण्टामा ५ सय ७० नयाँ संक्रमित थपिएका छन् । दशैंको बेला परीक्षण पनि कम गरिएको कारणले संक्रमितको संख्या पनि घटेको हो ।

यो अवधिमा ३ हजार १ सय ६७ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

२ हजार ७ सय २५ जनाको PCR परीक्षण गरिएको छ । यो अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया