नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्षको विजया दशमीको शुभ साईत सोमबार बिहान १०:१९ मा रहेको जानकारी दिएको छ ।
समितिले सोमबार दिन भर शुभहुने हुँदा जुनसुकै समय टीका लगाउन सकिने समेत बताएको छ ।
कोरोना महामारी बीच सचेतना अपनाई टिका ग्रहण गर्न नेपाल सरकारले सबैलाई आग्रह गरेको छ । सोमबार दुर्गा माताको प्र...}
आज विजयादशमी असत्यमाथि सत्य ले जीत प्राप्त गरेको दिनको अवसरमा मनाईने गरिन्छ । दुर्गा भवानीको प्रसाद स्वरूप टिका र जमरा लगाइन्छ । आफू भन्दा ठूला र मान्य जन बाट टिका लगाइन्छ ।
कोरोना महामारीले गर्दा यो वर्ष विगतमा जस्तो रौनक छैन । सरकारले आफू बसेकै ठाउँबाट दशै मनाउन अनुरोध गरेको छ । आज दिन भरी टिक ल...}
आज विजया दशमी । सबैले हर्स उल्लास साथ मनाइरहेका छन् । विगतमा जस्तो हर्षउल्लासका नभए पनि सबै बसेकै ठाउँमा दशै मनाई रहेका छन् । केही कलाकारहरुले सार्वजनिक गरेको तस्बिरहरू
}
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका तथा जमरा लगाउनु भएको छ ।
नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा उहाँले राष्ट्रपति भण्डारी दिवास मा पुगेर उहाँको हातबाट टीका तथा जमरा लगाउनु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिको हातबाट ओली र...}
लोकप्रिय हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार विजय दशमीको दिननै आफूलाई कोरोना संक्रमण पुष्टि भएको कलाकार गजुरेलले जनाएका छन् । आफ्नो समाजको सञ्जाल फेसबुक मार्फत दाजुलाई अस्तपाल लैजाने र ल्याउने समयमा कोरोना लागेको हुन सक्ने उनको अनुमान छ ।
गजुरेलको अहिले अवस्था समान्ने...}