काठमाडौ – फेसबुक म्यासेन्जरमा आज दिउँसोदेखि समस्या आएको छ ।
फेसबुकले आधिकारिक रुपमा यो कुरा जानकारी नदिए पनि धेरैले इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको गुनासो प्रयोगकर्ताहरुले गरेका छन् ।
म्यासेन्जरमा सन्देश पठाउदा सेण्ड नहुने तथा नो इन्टरनेट भन्ने जस्ता समस्या प्रयोगकर्ताले भोगिरहेका छन्...}
काठमाडौं¬सरकारले संसदीय समितिको निर्देशन अटेर गर्दै प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई उपप्रधानमन्त्री इश्वर पोखरेलको दबाबमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । सत्तारुढ सांसदहरुको समेत विरोधका बाजबुत सरकारले एआइजीको दरबन्दी थपेर पोखरेललाई एआइजी बनाएको हो ।
संसदको...}
मेष – अनावस्यक धन खर्च । पारिवारिक झमेला । आफ्नो सामान हराउने ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – धार्मिक यात्राको योग । आटेको काम बन्ने । मित्रजन सँग राम्रो सम्बन्ध हुने ।
कर्कट – रोकिएको काम बन्ने छ । ठूलोमान्छेको साथ मिल्ने छ ।...}
काठमाडौं–प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक सेयर (आइपिओे) निष्कासन गर्ने भएको छ । आइपिओ निष्कासनका लागि मिति तय भएको छ । प्रभु इन्स्योरेन्सले शनिवार सूचना प्रकाशित गरी मंसिर २९ गतेदेखि सर्वसाधरणलाई प्राथमिक सेयर (आइपिओ) जारी गर्ने जनाएको छ । कम्पनील...}
काठमाडौ–राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले सहकारी क्षेत्रले अब नयाँ फड्को मार्ने बताएका छन् । बैंकमा जस्तै सहकारीबीच अन्तर सहकारी कारोबार सुरु हुने बताए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको ११ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै पौडेलले यस्तो धारणा राखेका हुन् ।
सहकारीक...}