काठमाडौं– प्रविधिको विकास र पछिल्लो समय कोभिडले पारेको असरको कारण विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्ने बढेका छन् । यसले बैंक तथा वित्तीय संस्था र भुक्तानी गर्ने विभिन्न विद्युतीय गेट वे कम्पनीलाई फाइदा भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मोबाइल वालेटबाट २४...}
काठामडौं-उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।
बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएक...}
काठमाडौं–टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिस होमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । दुई अर्ब पूँजी रहेको डिस होमले करिब १० प्रतिशत भन्दा केही बढी सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ ।
२३ करोड ८५ लाख रुपैयाँ बराबरको (२३ लाख ८५ हजार कित्ता) आईपीओ निष्का...}
काठमाडौ – रुस पहिलो यस्तो देश बनेको छ जसले कोरोना विरुद्धको खोप बनाउने मात्र हैन् जनतामा लगाउने काम समेत सुरु गरेको छ ।
रूसको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ । रूसको यो खोप ९५ प्रतिशत प्रभावकारी हुने अधिकारीहरु बताउँछन् । खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन...}
डोटी– मध्य रातमा जिप दुर्घटना हुँदा तीन वर्षिय बालक, एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना गम्भिर घाइते भएका छन् ।
दिपालयबाट चवराचौताराका लागी छुटेको म १च ५५० नम्...}