काठमाडौं–नेपाली कांग्रेस सरकारविरुद्ध आज देशभर प्रर्दशन गर्ने भएको छ । सरकारले गरेका गलत कामको विरोध गर्दै नेपाली कांग्रेस सडकमा ओर्लिएको हो ।
सरकारी अर्कमष्यता र सर्वसत्तावाद विरुद्ध ७७ वटै जिल्लामा एकसाथ कार्यक्रम आयोजना गरेको कांग्रेसले जनाएको छ ।
पार्टीको घोषित नीति अनुरुप देशभर नेताहरु जिल्लाम...}
काठमाडौ–चन्द्रागिरी हिल्स लिमिटेडको पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरिएको प्राथमिक सेयर (आईपीओ)मा आइतबारसम्म करिब साढे दुई गुणा आवेदन परेको छ । मंसिर २८ गते आइतबारसम्ममा ७ करोड ४२ लाख रुपैयाँ ( २.४२ गुणा बढी) सेयर माग भएको छ ।
मंसिर १७ गतेदेखि निष्काशन खुला भएको आइपिओमा २ हजार २...}
काठमाडौं–
सरकार बाहिर छँदा आफ्नै सरकार भए पनि जनता पक्षमा आवाज उठाएर प्रशंसा बटुल्ने गरेका नेकपाका नेता घनश्याम भुसाल आफै कृषि तथा पशुपक्षी विकास मन्त्री भए । भुसाल मन्त्री भएपछि आम किसान उत्साहित थिए । अब कृषि क्षेत्रका समस्या समााधन हुन्छन् ।
उखु किसानले लामो समयदेखि भुक्तानी नपाएपछि किसान अहिले क...}
काठमाडौं–पर्यटन प्रवद्र्धन गरेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सरकारी कर्मचारीलाई सातामा दुई दिन बिदा दिने तयारी गरेको छ । सकारले सातामा शुक्रबार र शनिवार बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्ममा लैजाने प्रक्रिया अघि बढाएको छ । यसरी सातामा दुई दिन बिदा दिँदा राज्यको ढुकुटीबाट १ अर्ब ६५ करोड...}
काठमाडौं–नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन आज ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । आज बोलकबोल भएर भोलि ट्रेजरी बिल स्वीकृत गर्न लागेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि चार अर्ब र एक वर्षका लागि दुई अर्ब रुपैयाँ बराबरका...}