डोटी– मध्य रातमा जिप दुर्घटना हुँदा तीन वर्षिय बालक, एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको छ ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । चार जना गम्भिर घाइते भएका छन् ।
दिपालयबाट चवराचौताराका लागी छुटेको म १च ५५० नम्...}
काठमाडौं– सेयर किन्ने योजनामा हुनुहुन्छ ? त्यसो हो भने प्रभु इन्स्योरेन्सले ७ लाख ३५ हजार कित्ता सेयर बिक्री गर्ने भएको छ ।उक्त सेयर खरिद गर्न सक्नुहुन्छ । संस्थापक समूहको ७ लाख ३५ हजार कित्ता सेयर कित्ता सेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।
प्रभु इन्स्योरेन्सले आजदेखि आवेदन खुल्ला गरेको छ...}
काठमाडौं–पछिल्लो समय सेयर कारोबार फस्टाएपछि सेयर कारोबारबाट आउने राजस्व साढे सात गुणाले बढेको छ । सेयर कारोबार बढ्दा लगानीकर्ताले मात्र नभए ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ धितोपत्र बोर्ड तथा सरकारलाई पनि फाइदा भएको छ ।
सेयर कारोबारबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले १ अर्ब ६...}
काठमाण्डौ । नेकपामा दुई अध्यक्ष विच राजनितिक मतभेद रहेको कुरा सबैलाई प्रष्ट छ । तर यो राजनितिक विवाद यति सम्म पुगेको छ कि नेताका प्रेस संयोजकहरुले एक अर्का प्रति ब्यक्तिगत टिप्पणी समेत गरिरहेका छन ।
प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापा विवादमा आइरहने पात्र भित्र पर्दछन । गोकुल बास्कोटा पछि ओलीलाई...}
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहभागिता बिनै अघि बढेको छ । आइतबार पार्टी पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री ओली सहभागी नभएका हुन् । उनले स्थायी समिति बैठकको औचित्य नभएको भन्दै सो बैठकलाई ‘रत्यौली’ को संज्ञा...}