काठमाडौं–सेञ्चुरी कमर्सियल बैंकले ४५ करोड रुपैयाँ बराबरको बोनश सेयर दिने भएको छ । मुनाफाबाट वितरण गर्न बाँकी रहेको बोनश रकम १६ करोड ८३ लाख ९ हजार ४सय २३ समेत गरी कायम हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा ५.२५ प्रतिशत हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५ सय २ रुपैयाँ बोनस से...}
काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना बाट १८ जनाको ज्यान गएको मन्त्रलायले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षणमा ८२१ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा दैनिक परिक्षण गर्ने दर समेत निकै घटेको छ । गत २४ घण्टामा ८४२ जना संक...}
काठमाडौ – लोकप्रिय भिडियो सेयरिङ वेबसाइट युट्युबमा समस्या आएको छ ।
यो विश्व भरी या नेपाल लगायत एसियामा हो भन्ने अझै आधिकारिक रुपमा जानकारी आएको छैन ।
प्रयोग कर्तालाई अनलाइन हुँदा पनि अफलाइन देखाउने समस्या देखिएको छ । यस विषयमा गुगलले भने अहिले सम्म आफ्नो धारणा राखेको छैन ।
केही दिन पहिला फे...}
काठमाडौ – ओली सरकार गठन भएको करिब ३ वर्ष जति चुपचाप जस्तै बसेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशैभर शक्ति प्रदर्शन गरेको छ ।
नेपाली कांग्रेसका केन्द्रिय नेताको नेतृत्वमा विभिन्न ठाउँमा भएको विशाल प्रदर्शनमा हजारौं कार्यकर्ताहरु सडकमा उत्रिएका थिए ।
सरकारको निरंकुशतंत्र,पछिल्लो सम...}
काठमाडौ – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाले १२ जनाको ज्यान गएको स्वास्थ मन्त्रलायले जानकारी दिएको छ ।
यही अवधिमा एक हजार २१७ नयाँ संक्रमित पुष्टी भएको छ । पछिल्ला केही दिनहरूमा संक्रमित भन्दा निको हुने धेरै हुँदै आएका थिए तर आज भने निको हुने भन्दा संक्रमित हुने धेरै रहेका छन् । नेपालमा पछिल...}