काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड भोलि शुक्रबार गर्ने गरी तयारी अगाडि बढेको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भएको विक्री प्रबन्धकले आर्थिक सन्देश लाई जानकारी दिएको छ । ।
बिक्री प्रबन्धक एनएमबि क्याप...}
काठमाण्डौ–शेयर खरिद गर्ने योजनामा हुनुहुन्छ ? आजबाट करिब चार लाख कित्ता शेयर बिक्रीमा छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आज (वैशाख २ गते) बाट लिलामीमा राखेको छ ।
एनआईसी एसिया बैंक लिमिटेको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको ३ लाख ९३ हजार ८०१ कित्ता संस...}
काठमाण्डौ – नेकपाको एकीकरण अदालतले तोडिएपछि संयुक्त रुपमा बनेको नेकपाको सरकार धमाधम संकटमा पर्ने थालेको छ ।
यसको सुरुवात गण्डकी प्रदेशबाट सुरु भएको छ । नेकपाको बहुमत रहेको पृथ्वी सुब्बा गुरुङको सरकार ढल्ने निश्चित भएको छ । केही दिन अघि माओवादीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो ।...}
काठमाण्डौ – आज २०७८ बैशाख २ गते विहिवार हो । यो बर्षको पहिलो दिने नेप्से प्रि ओपनिङ सेसनमा करिव २१ अंकले बढेर समग्र नेप्से २७३५ विन्दुमा पुगेको छ ।
गत बर्षको अन्तिम दिन समेत नेप्सो बढेको थियो । जानकारहरुका अनुसार यहि बर्षको सुरुकै दिनहरुमा नेप्से ३ हजारको विन्दुमा पुग्न सक्छ ।
विहिबार साताको...}
काठमाण्डौ – आफ्नो सरकार अल्पमतमा पर्ने देखिए पछि गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभा अभिवेशन मध्यरातमा अन्त्य गरेका छन ।
मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य भएको घोषणा गरेका छन । यस अघि ३ दिनमात्र चलेको प्रदेश अधिवेशन बैशाख ६ गते स...}