• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

सबैको ध्यान शेयर बजारमा – प्रि ओपनिङ सेसनमा १६ अंकले बढ्यो नेप्से

काठमाण्डौ – सबै क्षेत्र ठप्प भएका बेला नेपाली शेयर बजार भने चलायमान भएको छ ।

साताको पहिलो दिन नेप्से १६ अंकले भएको छ । ३९ कम्पनीको यो सेसनमा कारोबार हुँदा २५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।

करिब २ दर्जन कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेका कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया