काठमाण्डौ – काठमाण्डौ नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३...}
काठमाडौ – नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिन पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ ।
आज शनिबार र भोलि घोडे जात्राका दिन उपत्यकामा २ दिन सार्वजनिक बिदा रहेको छ । तर विशेष महिनाको अन्तिम दिनहरूमा राजस्व शाखा र क्लियरिङ सेवा यथावत राख्न राष्ट्र बैंकले आग्रह गरेको हो ।
केन्द्रीय बैंकका अ...}
काठमाडौ – नेपाल पत्रकार महासंघको नयाँ अध्यक्षमा विपुल पोखरेल निवार्चित भएका छन्। आज सकिएको मतगणनामा प्रतिस्पर्धी उम्मेद्वार निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई पछाडी पार्दै पोखरेल भारी मतअन्तरका साथ विजयी भएका छन्।
मतगणना सकिए पनि मतपरिणामको औपचारिक घोषणा भने भइसकेको छैन। पहिलोपटक प्रत्यक्ष प...}
काठमाण्डौ – केही समय पहिला प्रीमियम प्राथमिक शेयर निष्कासन गरेको रु रु जलविद्युतको शेयर बाँडफाँड २०७७ सालमा नहुने पक्का भएको छ ।
कम्पनीको शेयर यही साताको शुक्रबार बाँडफाँड गर्ने गरी तयारी भइरहेको छ । यो साताको शुक्रबार नयाँ वर्ष २०७८ लागि सकेको हुने छ ।
विक्रि प्रबन्धकले दिएको जानकारी अनुसार...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}