• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

युनाइटेड फाइनान्सको सेयर कारोबार कनि रोकियो ? यस्तो छ कारण

काठमाण्डौ – नविल बैकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ले कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धी सहमतिपत्रमा वैशाख १७ गते, शुक्रबार हस्ताक्षर भएको थियो ।

त्यसैले, बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम ६ ९१० बमोजिम फाइनान्सको सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया