काठमाण्डौ – फेब्रुवरी २१ गतेबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरि हिल्सका शेयर धनीहरु छोटो समयमै मालामाल भएका छन् ।
पहिलो कारोबार १७४ मा खुलेर कारोबार प्रारम्भ भएको यो कम्पनीको शेयर मूल्य २ महिनाकै अवधिमा २४ सय माथि पुगेको छ ।
मंगलबार कम्पनीको शेयर मूल्य २४८५ कायम भएको छ । अघिल्लो दिन प...}
काठमाण्डौ – नेपालमा पछिल्लो समय कोरोना संक्रमण भयावह बन्दै गएको छ । बुधबार मात्र ६०३ जना नयाँ संक्रमित फेला परेसंगै सबैलार्इ चिन्तित बनेका छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ४ हजार २ सय ८९ जनाको परीक्षण गर्दा ६ सय ५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्त...}
काठमाण्डौ – सरकारले विभिन्न ५ जिल्लामा बिहीबार पनि सार्बजनिक बिदा दिने भएको छ ।
सिरुवा पवानी पर्वको अवसरमा झापा,मोरङ,सुनसरी,सिराहा र सप्तरीमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
मन्त्रिपरिषद्को निर्णयानुसार २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने ‘सार्वजनिक बिदा’ गत चैत ९ गते...}
मेष – आज हजुरको समय राम्रो छैन । यात्रा नगर्नु होला । साथीबाट धोका पाइने छ ।
वृष – धर्मी यात्राको अवसर मिल्ने छ । मन् प्रसन्न हुने छ । मित्रजनसंग भेटको अवसर मिल्ने छ ।
मिथुन – आकस्मिक धन खर्च हुने छ । सोचेको काम अधुरै रहने छन्। ।
कर्कट – समय अति उत्तम रहेको छ । धन लाभ हुनेछ...}
काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा धेरै प...}