काठमाण्डौ – सामान्य समयमा केवल ५ दिन मात्र खुल्ने शेयर बजार यो साता भने केवल तीन दिन मात्र खुल्ने भएको छ ।
आईतबार घोडे जात्राका कारण उपत्यकामा बिदा भएका कारण शेयर वजार खुलेको छैन भने सोमबार र मंगलबार खुलेको बजार बुधबार नयाँ वर्षको लागि बन्द हुने छ त्यस्तै यो साताको अन्तिम दिन बिहीबार शेयर बजा...}
काठमाण्डौ – भर्खर मात्र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रचण्ड पत्नी सीता दाहालको तस्बिरले धेरैको दुखी बनेको छ ।
निकै दुब्लो र बिरामी जस्तो देखिने उनको तस्बीर आफ्नै छोरी गंगा दाहाल र रेणु दाहालले सार्वजनिक गरेका हुन ।
सीता अहिले छोरी रेणुका साथमा चितवनमा बस्दै आएकी छन् । उनको तस्बीर सार्वजन...}
काठमाण्डौ – मार्च २९ तारीख अजोड इन्स्योरेन्सको शेयर मूल्य ७७६ मात्र थियो । जुन मूल्य अन्य कम्पनीको तुलनामा सामान्य हो ।
६ देखि ७ सयको बीचमा लामो समय यो कम्पनीको शेयर मूल्य कायम रह्यो जुन सामान्य पनि हो । तर मार्च २९ पछि कम्पनीको शेयरम मूल्यमा निरन्तर सर्किट लागेर १२ आसपास पुग्यो त्यस पछि ओराल...}
काठमाण्डौं–अब ‘मेरो सेयर’ पोर्टलको पासवर्ड बिर्सेमा लगानीकर्ता स्वयंले रिसेट गर्नसक्ने सुविधा दिइन लागेको छ। आउँदो असारसम्म यो सुविधा ‘मेरो सेयर’ पोर्टलमा प्रदान गरिने सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनका अनुसार यो सुविधा ल्याउनका लागि अहिले प्राविधिक गृहकार्य भइरहेको छ। ‘त्यसो त अ...}
मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्...}