मेष – यात्राको अवसर,धन लाभ हुनेछ । साथी सँगैको रमाइलो भेट ।
वृष – आर्थिक हानि,प्रेममा धोका । घर परिवारमा झमेला । कारोबारमा हानि ।
मिथुन – शुभ कार्यको शुभारंभ गर्नु उत्तम । आटेको काम बन्ने । आकस्मिक धन लाभ ।
कर्कट – पुराना काम बन्ने छन् । ठूलोमान्छेको साथ मिल्ने छ । प्रतिष्ठ...}
काठमाण्डौ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैय...}
काठमाण्डौ – आज वैशाख १ गते अर्थात नयाँ वर्षको पहिलो दिन । आज बाट २०७८ सुरु भएको छ ।
हाम्रा समग्र पाठक, विज्ञापन दाता लगाएत सबै शुभचिन्तकमा नयाँ वर्षको धेरै धेरै शुभकामना ।
२०७७ साल कोरोना महामारीले थला परे पनि शेयर बजारमा भने अहिले सम्मकै सबै किर्तिमानी तोडिए । नेप्से अहिले सम्मकै उच्च बिन्द...}
काठमाण्डौ – नयाँ वर्षको पहिलो दिन नै दुःखद खबर आएको छ । प्यूठानमा सवारी दुर्घटनामा परी ५ जनाको ज्यान गएको छ ।
गुल्मीबाट प्युठान स्वर्गद्वारी दर्शनको लागि हिँडेको जीप दुर्घटनामा परेको हो ।
लु१ज १६५५ नं.को जिप बुधबार बिहान प्युठानको रुमाले भन्ने स्थान नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै...}
काठमाण्डौ – २०७२ को विनासकारी भूकम्पले भत्काएको धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने गरी तयारी भएको जानकारी दिए । वि.सं २०७२ को विनाशकारी भूकम्पबाट धरहरा लगायत ऐतिहासिक सम...}