काठमाण्डौ – नेपाली शेयर बजार पछिल्लो एक बर्षको अन्तरालमा निकै उकालो लाग्यो । निकै कमले मात्र सुनेको नेपाली शेयर बजार अहिले भने हरेक घरघरको चर्चाको विषय बनेको छ जुन लगानीकर्ताहरुको लागि निकै खुसिको कुरा हो ।
पछिल्लो समयको तथ्याङ्क हेर्ने हो भने नेपालमा डिम्याट खाता खोल्नेको संख्या ३० लाख भन्दा...}
काठमाण्डौ – प्रत्येक वर्षको जस्तै चैत कृष्ण औंसीको अवसरमा आज उपत्यकामा घोडे जात्रा मनाइँदै छ ।
काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । पञ्चाङ्ग निर्णयक समितिका अनुसार परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको...}
काठमाण्डौ – ५ लाख हाराहारीमा सक्रिय लगानीकर्ता रहेको शेयर बजारमा दैनिक ५ अर्ब भन्दा बढीको कारोबार हुन्छ । त्यसैले कुन दिन बजार खुल्छ या खुल्दैन भन्ने निकै चासोको विषय बन्दछ ।
यसै बीच आज घोडे जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । धेरैले आज बजार खुल्छ की खुल्दैन् भन्दै चासो...}
काठमाण्डौ – गएको चैत्र देखि बन्द भएको मनकामना केबलकार सेवा सोमबारबाट निरन्तर सञ्चालनमा आउने भएको छ ।
सो पहिलो केबुकार सेवा ६ दिनको लागि बन्द भएको थियो ।
नयाँ प्रविधिले स्तरोन्नतीको काम सुरु हुने भएपछि यही चैत्र २५ देखि चैत्र ३० गतेसम्म सेवा बन्द भएको थियो । चैत ३० गतेदेखि पुनः नियमित सञ्चाल...}
काठमाण्डौ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैय...}