काठमाण्डौ - सानीमा लाईफ इन्स्योरेन्सको शेयरमा आवेदनको आईओरो लागिरहेको छ ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार सम्ममा कम्पनीको आइपीओमा १९ लाख १८ हजार जना आवेदकबाट करिब ३ अर्ब रूपैयाँ बराबरकाे २ करोड ९९ लाख ८३ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
याे सर्व...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला ।
सिंह -...}
काठमाण्डौ - अब्बल सर्जक तथा गायक प्रकाश सपुतको यो वर्षको लागि तीज गीत कुरा बुझ्नु पर्छ भर्खर मात्र सार्वजनिक भएको छ ।
फरक धारमा फरक तवरले प्रस्तुति गर्ने सपुतको यो वर्षको गीतमा शान्ती श्री परियार र समीक्षा अधिकारीले आवाज दिएका छन् । गीतको सम्पूर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीतले युवतीको...}
काठमाण्डौ - कोरोना महनारी उच्च बनेपछि सरकारले कक्षा १२ को वार्षिक परीक्षा स्थगित गर्ने देखिएको छ ।
सरकारले आज परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय तथा कोभिड संकट व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुराको जानकारी दिएक...}
काठमाण्डौ - पछिल्लो २४ घण्टामा देशभर ३७२९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २४३० जना र एन्टिजेन परीक्षणबाट १२९९ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा जम्मा १५ हजार ६७५ नमुना परीक्षण भएको छ । जसमा पीसीआर परीक्षण ९ ह...}