काठमाडौं / चर्चित हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि १० दिन अगाडि ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका उनकोश्वास प्रश्वासलगायत केही समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो ।
‘१० दिन अगाडि अस्पताल भर्न...}
काठमाण्डौ - नियामक निकायमा बसेर पनि अनियमितताको आरोप लागेका शेयर बजार नियामक नीकाय धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष माथि कारबाही हुने संकेत देखिएको छ ।
धितोपत्र बोर्डमा भिष्मराज ढुंगाना र नेप्सेमा चन्द्र सिंह साउद प्रमुख रहेका छन् । उनीहरु दुबैका परिवारले सर्वोत्तम सिमेन्टक...}
मेष - मन् प्रसन्न होला । आकस्मिक धन लाभ हुने योग छ ।
वृष - सामान्य चोटपटकको योग छ । लामो यात्राको योग छ ।
मिथुन - आर्थिक हानि हुने योग छ । मन् चञ्चल हुने योग छ ।
कर्कट - आकस्मिक धन लाभ हुनेछ । मन् प्रसन्न होला । ...}
काठमाण्डौ - सबैले लामो समयदेखि माग गर्दै आएको विषयमा सरोकारवालाको ध्यान पुगेको छ ।
आज देखि सीडीएससीले मेरो सेयरमा अब लगानीकर्ता आफैंले पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको छ । शुक्रवारदेखि सीडीएससीले मेरो सेयरमा लगानीकर्ता स्वयंले मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्ने सुविधा...}
काठमाण्डौ – सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले भदौ १४ गते सोमबारका दिन परेको जन्माष्टमीको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।...}