काठमाण्डौ - नेपालमा कोरोना संक्रमण फेरि डरलाग्दो अवस्थामा पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३९३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३००७ जना र एन्टिजेन परीक्षणबाट ९३१ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा...}
काठमाण्डौ - साताको अन्तिम दिन विहिबार नेप्से करिव १३ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार परिसूचक ३११० विन्दुमा झरेको छ । नेप्से घटे पनि कारोबार रकम भने बढेर १३ अर्व ७० करोड माथि पुगेको छ ।
विहिबार प्राय बजार घट्ने गर्दछ । आज पनि खरिद भन्दा विक्री चाप बढी भएका कारण बजार घटेक...}
काठमाण्डो । दुर्गेश थापाको पछिल्लो तीजको गीतको विरोध भइरहेका बेला पुण्य गौतमले समेत आलोचना गरेका छन ।
उनले दुर्गेशले तीजमा यस्तो गीत निकाल्न हुने थिएन भन्ने धारण राखेका छन । यसो त आफ्नो भनाइका कारण गौतम समेत बेला बेलामा विवदामा आइरहन्छ ।
गौतमसँग दुर्गेशको विषयमा गरिएको कुराकानीको प...}
काठमाण्डौ - यो बर्ष सार्वजनिक भएका मौलिक तीज गीतमा सूचिमा पर्ने गीत हो पानी मरुवा भाग ३ ।
यो गीतका भाग १ र २ लाई पनि दर्शकले अत्यन्तै रुचाएका थिए । गीतले समाजको कथालाई टपक्कै टिपेर गीतमा उठाएका कारण पनि सबैले मन पराएका बुझ्न सकिन्छ । पछिल्लो समय नेपालको समाजमा बढ्दै गइरेको समस्यालाई गी...}
काठमाण्डौ - यसो त धेरैले तीज गीतमा विकृति आयो भन्ने गरेको सुनिन्छ । तर मौलिक तीज गीतलाई खासै महत्व दिएको समेत पाइँदैन । यो तीजमा पनि त्यस्ता केहि गीतहरु सार्वजनिक भएका छन जुन गीत अत्यन्तै उत्कृष्ट र तीजको भाव वोकेका छन ।
यस्तै असली तीजको गीत लिएर आएका नकुल ढकाल नविनले । निकै थोरै सिर्ज...}