• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

मानुषी लघुवित्तको नतिजा मेरो शेयरमा आयो,यसरी हेर्नुहोस् नतिजा

काठमाण्डौ - आज मात्र आइपीओ बाँडफाँड गरेको मानुषी लघुवित्तको नतिजा सिडिएससी ले आफ्नो वेबसाइटमा राखेको छ । 

दिउँसो ११:३० बजे पछि नतिजा हेर्न मिल्ने बनाइएको हो । कम्पनीको आइपीओ बाँडफाँड बिहान ८:३० बजे सम्पन्न भएको थियो । 

आइपीओ नतिजाको लागि यहाँ जान सक्नुहुन्छ । 

 

प्रतिक्रिया