काठमाण्डौ - राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो ।
नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, न...}
काठमाण्डौ - जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।
कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
जापानल...}
काठमाडौं– नेपाल ग्यासले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । प्राथमिक सेयर निष्कासनका लागि प्रालिमा रहेको नेपाल ग्यासलाई पब्लिक कम्पनी बनाएको छ । नेपाल ग्यासमा अविनास समूहले अहिलेसम्म करिव दुई अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ ।
अविनाश समूहले ८ वर्ष अघि ८८ करोड रुपैयाँमा नेपाल ग्य...}
काठमाडौं । राजधानीको बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रमा आगालागी भएको छ । क्षेत्रभित्र रहेको नेबिको विस्कुट कम्पनीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
राति दुई बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर र ललितपुरका बारुणयन्त्र बालाजुमा...}
काठमाण्डौ - पछिल्लो समय एउटा सुँगुरको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्बिर हो उदयपुर सुंगुरको तस्बिर ।
त्यो मूर्ति चानचुने हैन् आधा करोड भन्दा धेरै खर्चेर बनाइएको मूर्ति हो । यतिबेला सो मूर्तिको तस्बिर सामाजिक सञ्जलामा निकै आलोचना भइरहेको छ ।
उदयपुरको बेलका नगरपालिका वडा...}