काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ओलीको पक्षमा भोट हाले।
विश्वासको मत विभाजनका क्रममा २६३ सांसद उपस्थित थिए। प्रधानमन्त्रीको प्रस्तावको पक्षमा १८८ मत पर्यो भने विपक्षमा माओवादी, रास्वपा, राप्रपा, र नेकपा ए...}
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो १ बजे प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन्। ओलीलाई नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत, र नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्नेछन्।
विपक्षमा रहेका माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राप्रपा ल...}
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्देशन समितिले प्रधानमन्त्री केपी ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको बैठकले आइतबार हुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्नु उपयुक्त ठहर गरेको हो।
प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको यो निर्णय भोलि...}
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरू रहेका छन्। कांग्रेस, एमाले, जसपा, र लोसपाका प्रतिनिधिहरू मन्त्रिपरिषदमा समावेश छन्।
कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपाबाट २ जना, र लोसपाबाट ए...}
काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।
राष्ट्रपति पौडेलले आइतबार अपराह्न संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए...}