पोखरास्थित लिचीबारी भ्रष्टाचार प्रकरणमा मुछिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पुर्पक्षका लागि थुनामा पुगेका छन् भने सोही प्रकरणमा दोषी ठहरिएका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ भने अझै विशेष अदालतमा उपस्थित भएकी छैनन्। विशेष अदा...}
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रलाई पूर्ण सुरक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिको लागि सहकार्य’ विषयक सर्वपक्षीय र...}
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेस जस्ता ठूला पार्टीसँग डराएर अन्य दलहरू मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमाले र कांग्रेसबाहेकका दलहरूले एक्लै सरकार बनाउन नसक्...}
काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा बल प्रयोगका लागि आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट गरेका छन्।
जाँचबुझ आयोगमा बयान दिएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनको समयमा प्रधानमन्त्री वा मन्त्रीले...}
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच लामो छलफलपछि मध्यरात सात बुँदे सहमति भएको छ ।
सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार...}