काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। साथै सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भए...}
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामबाट आफ्नो चुनावी अभियान औपचारिक रूपमा सुरु गरेको छ। जनकपुरधामको तरहुतियागाछीमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष सभा’ मा ठूलो संख्यामा सर्वसाधारण तथा पार्टी कार्यकर्ताको सहभागिता रहेको छ।
कार्यक्रममा रास्वपाका सभापति रवि लामिछान...}
काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।
पछिल्लो समय अमेरिका भ्रमणमा जाने विषयलाई लिएर उनी विवादमा तानिएका थिए । सो विषयले चर्चा चर्किँदै गएपछि प्रधानमन्त्री सुशीला कार्कीसमेत उनीप्रति असन्तुष्ट बनेकी थिइन् । विवाद बढ्दै गएपछि गुप्ताल...}
काठमाडौं — विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि पूर्वसभापति शेरबहादुर देउवा पक्षभित्र फरक–फरक धारणा देखिन थालेका छन् । देउवा पक्षका केही वरिष्ठ नेताहरू आयोगको निर्णयविरुद्ध अदालत जाने तयारीमा छन् भने तेस्रो तहका नेता त...}
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ६ बुँदे निर्णय सार्वजनिक गरेको छ। सभापति गगन थापाको अध्यक्षतामा नयाँ बानेश्वरमा बसेको बैठकले निर्वाचन आयोगले दोस्रो विशेष महाधिवेशनका निर्णयलाई दिएको मान्यतालाई स्वागत गर्दै यसलाई व्यक्ति वा समूहको जित–हार नभई विधि र लोकतन्त्रको विजयका र...}