काठमाडौ–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्जता देखाएको बताएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँदो आफूले राजिनामा दिए डुब्ने र अप्ठयारो पर्ने अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्रीको भनाईप्रति टिप्पणी गर्दै प्रतिनिधि सभाका सांसद समेत रहेका थापाले व्यंग गर्दै साम...}
नेकपा पार्टी अहिले गम्भीर संकटमा छ । जुटको प्रक्रिया समेत पुरा गर्न नपाँउदै फुटको बाटोमा हिडिरहेको यो पार्टीलाई संकटबाट जोगाउन दोस्रो तहका नेताहरु लागी परिरहेका छन ।
ओली सरकारको नेतृत्व गर्न असफल भइरहेका बेला पार्टीबाट पनि एक्लिने देखिएको छ । प्रचण्डलाई भेटमा पार्टी अलग अलग गरेर जान संकेत गरे पछि र...}
राजतन्त्र अन्त्य भएको लामो समय पछि फेरि जनतामा राजा मोह देखिन थालेको छ । अहिलेको सरकारले अभिभावको भूमिका खुल्न नसके पछि जनता निरास मात्र भएका छैन् विकल्प पनि खोजी त्यहाँका छन् ।
यस्तै घटना देख्न पाइयो सोमबार बुटवलमा । धेरै जनता राजा आउ देश बचाउ को नारा लगाउँदै सडकमा ओर्लिए ।
वीर गोर्खाली अभियान अन...}
काठमाण्डौ महानगरपालिकाले खुल्ला मञ्चमा वितरण गरिने खाना बाड्न बन्द गरेसँगै सामाजिक सञ्जालहरुमा चर्को आलोचना सूरु भएको छ ।
भोकले एक छाक खान पनि नपाएकाहरुलाई आफैले खाना खुवाउनुको साटो अरुले खाना दिँदा पनि असयोग गर्नु अमानविय भएको अभियन्तहरुले जनाएका छन ।
खाना खुवाउदा फोहोर भएको साथै संक्रमणको जोखिम...}
नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाका सदस्य तथा काँग्रेस केन्द्रिीय सदस्य सुर्यबहादुर केसीको सोमवार राति निधन भएको छ ।
उच्च रक्तचाप र मधुमेहको समस्या रहेका उनको पोखराको आफ्नै निवासमा ६३ बर्षको उमेरमा निधन भएको हो । दक्षिण एसियामा चाउचाउ उत्पदान गर्ने पहिलो ब्यवसायिको रुपमा उनलाई चिनिने गरेको थिय...}