प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति समक्ष सपथ ग्रहण

काठमाडौं–संसदबाट समर्थन नपाएर पदमुक्त भएको एक हप्ता नबित्दै केपी शर्मा ओलीले पुनः प्रधानमन्त्रीको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराएकी हुन् ।

संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

प्रतिक्रिया