नेपाली काँग्रेसका युवा नेता गगन थापाले निशुल्क रुपमा गरिव दुखीहरुको लागी निशुल्क वितरण गरिने खाना खुवाउने कार्याक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभएको छ ।
महानगरले आफ्नो इज्जत गएको साथै विकृति बढेको भन्दै यो अभियान रोक्न नगरप्रहरी प्रयोग गरेको थियो । नगरप्रहरीले अवरोध गरे पछि रोकिएको यो अभियान आजबाट...}
कर्णालीका मुख्य मन्त्री महेन्दबहादुर शाहीले आज गर्ने भनिएको मन्त्रिपरिषद् पुर्नगठन तत्कालको लागी रोकिएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा केहि दिनलाई पछि सरेको निकट स्रोतको दावी छ । शाहीले केहि ओली निकट मन्त्रीलाई राजीनामा दिन लगाएर दाहाल निकट नयाँ अनुहार सरकारमा ल्याउने तयारीमा थिए ।...}
काठमाडौं–नेकपाका अध्यक्ष द्वयबीच गम्भिर मतभेद भएपछि पार्टी गम्भिर संकटमा परेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पेलेर अघि बढेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल लगायत असन्तुष्ट छन् ।
पछिल्लो समय कर्णालीका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीमाथ...}
काठमाडौं–कोरोना संक्रमित विरामीको निःशुल्क उपचार नगरे पछि सरकारको आलोचना भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध मुद्दा पेस भएको छ । सर्वोच्च अदालतले नागरिकको निःशुल्क उपचार गर्न निर्देशन दिएको भए पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध आइतब...}
पूर्व माओवादी र पूर्व एमाले मिलेर बनेको नेकपा विधिवत् रुपमा एक नहुँदै फुटको संघारमा पुगेको छ । पछिल्ला दिनहरूमा आएका नेताका अभिव्यक्तिले नेकपा भित्र चरम संकट रहेको अनुमान लगाउन कठिन छैन ।
हिजो विभिन्न मिडिया सर्बाजिक भएको समाचार अनुसार ओलीले पाटी फुट्ने संकेत दाहाललाई दिई सकेका छन् ।
खुमलटारमा केह...}