काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले कोरोना संक्रमितलाई निशुल्क यातायात सेवाको सुरुवात गरेका छन् ।
थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन । आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ का बासिन्दालाई उनले निशुल्क यातायातको व्यवस्था सुरु गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसबारे जान...}
हेटौंडा – राष्ट्रियसभा सदस्य पदका लागि बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।
राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् । बादल एमालेका उम्मेदवार हुन् भने देवकोटा एमालेकै खनाल–नेपाल पक्षसहित काँग्रेस,...}
काठमाडौं–राष्ट्रियसभा उपचुनावमा माधब नेपालका उम्मेदवार खिमलाल देवकोटाले अग्रता लिएका छन् । स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् ।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले...}
काठमाडौं–राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा माधब नेपाल पक्षका उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बादलले ४०१४ मत प्राप्त गरे भने देवकोटाले ५०८८ मत प्राप्त गरे ।
उपनिर्वाचनमा प्रदेश सभा सदस...}
काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ७ गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न आह्वान गरेकी छिन् ।
आज बसेको मन्त्रीपरिषदको बैठकले प्रधानमन्त्रीले विश्वासको मत नलिने र बैकल्पिक सरकारका लागि बाटो खुला गर्ने निर्णय गरेसँगै सरकारको सि...}