पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३४ पुरुष र १२० महिला छन् ।
संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
कोरोना स...}
बितेको २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर,...}
शनिबार स्टार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका रौतहटका २९ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
ललितपुर स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलालले ललतिपुरको स्टार अस्पतालमा मृत्यु भएका २९ वर्षका पुरुषमा सोमबार आएको रिर्पोटमा कोरोना पोजेटिभ देखिएको बताए ।
उनका अनुसार गत शनिबार राति मृत्यु...}
पछिल्लो २४ घण्टामा ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गजेन्द्र नारायण अस्पताल राजविराज प्रयोगशालामा सप्तर...}
जनकपुर । धनुषास्थित हंसपुर नगरपालिका ७ का १६ वर्षीय राजु सदाले कोभिड–१९ उपचारका लागि सञ्चालन गरिएको आइसोलेसनमै ज्यान गुमाउँदा दलित समुदाय आन्दोलित भएको छ ।
आइसोलेसनमा राखिए पनि राजुलाई कोरोना संक्रमण भएको थिएन । आइसोलेसनमा हुने चरम लापरबाहीका कारण उनको मृत्यु भएको हो । भारतको चेन्नईमा होटल मजदुर रह...}