• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ४३४ पुरुष र १२० महिला छन् ।

संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या २८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमित देशभरका सबै ७७ वटै जिल्लामा देखिएको छ । पछिल्लो समय रसुवामा पनि संक्रमित भेटिए पछि ७७ वटै जिल्लामा संक्रमण फैलिएको हो ।

प्रतिक्रिया