बैतडी । कोभिड–१९ को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका बैतडीका पाँच नाका बन्द गरिएका छन् । पञ्चेश्वर, शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न पाँच नाका बन्द गरिएका हुन् ।
डुङ्गाबाट आवतजावत हुने घाट तत्कालका लागि आवतजावत बन्द गरिएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकार...}
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ ।
यो भनेको एक किसिमले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा भएको कुराको घोषणा पनि हो ।
तर विश्व स्वास्थ्य संगठनले यो कोरोनाभाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गर्दै प्रमाणस्वरुप विभिन्न ठाउँहरुमा,...}
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई आजभोलि फोन उठाउन भ्याई नभ्याई भएको छ । धेरैको प्रश्न ‘मलाई रुघा लागेको छ, कतै कोरोना त होइन ?’ भन्ने हुन्छ ।
हालसम्म विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९४ हजार २ सय ३९ पुगेको छ ।...}
नमस्कार, प्रणाम। अभिवादन गर्ने यो पूर्वीय संस्कृति हो । ठूलाको आदर र सम्मानको सूचक हो नमस्कार। आधुनिकतासँगै नमस्कार गर्ने संस्कार हराउँदै गयो– हाई, हेलो र ह्यान्डसेकजस्ता पश्चिमी संस्कार प्रचलनमा आए।
यतिबेला विश्वभर कोरोना भाइरसको त्रास छ। घर, कार्यालय तथा स्कुलमा मास्क अनिवार्य गरिएको छ। संक्रमणको...}
आजकाल मानिस योग ध्यानतिर आकर्षिक छन् ।आफ्नो दिनचर्याका कारण सँगालेका तनाव कम गर्न होस् या स्वस्थ रहन , धेरैले ध्यानका लागि समय छुट्याउँछन् ।तर ध्यानको महत्व त्यतिमै सीमित छैन । ध्यानको अन्तिम लक्ष्य निर्वाणको साक्षात्कार गर्नु हो । अत ः ध्यान मनुष्यको चेतनालाई रुपान्तरण गर्ने क्रिया हो ।
आममान्छेको...}