एउटा सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोनाभाइरसका कारण गम्भीर बिरामी भएका व्यक्तिहरूको जीवन जोगाउन मद्दत गर्ने यूकेका विज्ञहरूले बताएका छन्।
कम मात्रामा दिइने उक्त स्टेरोइड औषधिलाई हालसम्म घातक देखिएको कोरोनाभाइरसको लडाइँमा उल्लेख्य उपलब्धी मानिएको छ।
यसले भेन्टीलेटरमा राखिएका बिरा...}
कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिन...}
गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ का सांसद तथा पूर्वमन्त्री गोकर्ण विष्टले कोरोनाभाइरसको विश्वव्यापी संक्रमणको बेला आफू गरिब तथा मजदुरहरुको चुलो चलाउन मुस्किल परेको प्रति चिन्तित रहेको बताएका छन् । विहीबार गृह जिल्ला गुल्मीमा ३ सय थान पीपीई पठाउँदै नेता बिष्टले यस्तो चिन्ता प्रकट गरेका हुन् ।
उनले दै...}
कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड-१९ का बिरामीहरूमा गरिएको एउटा औषधिको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।
अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड-१९ का बिरामीमा गरिएको औषधिको परीक्षणले सकारात्मक परिणाम दिएको हो।
उनीहरूलाई...}
वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा वीरगन्जबाट ल्याइएका तीन बिरामीको स्वाब परीक्षण गर्दा काेराेना ‘पाेजेटिभ’ देखिएकाे पुष्टि भएकाे हाे ।
उनीहरूकाे स्वाब हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रस्थित प्रयोगशालामा ज...}