काठमाडौं । नोभेल कोरोना भाइरसका ५३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५३८ संक्रमित थपिएका हुन् ।
हालसम्म सबैभन्दा बढी दैनिक कोरोना संक्रमित बिहीबार ६७१ जना थपिएका थिए । शुक्रबार ४२६ कोरोना संक्रमित थपिएका थिए भने श...}
भारतीय योगगुरू रामदेवले कोरोनाभाइरसका बिरामीका लागि भनेर आयुर्वेदिक औषधी ल्याएका छन्।
मंगलबार पतन्जली योगपिठले हरिद्वारमा गरेको एक कार्यक्रममा रामदेवले कोरोनिल ट्याबलेट र श्वासरी बटी नामका दुई औषधी सार्वजनिक गरे। यो औषधीले कोभिड-१९ का बिरामी निको हुने कम्पनीको दाबी छ।
क्लिनिकल ट्रायलका क्रममा दुबै...}
नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । देशभर संक्रमितको संख्या बढिरहँदा प्रहरीमा पनि संक्रमण बढ्दै गएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभर ३६ जना प्रहरी कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।
हालसम्म कपिलवस्तुमा कार्यरत प्रहरीमा ६, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ११,...}
सरकारले आगामी कात्तिकसम्ममा ६ देखि १० लाख मानिसको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमित संख्या बढ्दै गएपछि परीक्षणको दायरा फराकिलो बनाउन भन्दै धेरैभन्दा धेरैको नमुना संकलन गरेर पिसिआर विधिबाट कोरोना परीक्षण गर्न लागेको हो। आगामी १५...}
सिन्धुलीमाढी – सिन्धुलीमा क्वारेन्टाइनमा रहेकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधि वितरण सुरु गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चारथरिको आयुर्वेद औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण दिन सुरु गरेको हो ।
क्वारेन्टाइनमा रहेकाहरूलाई नियमित से...}