अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने देखिएको छ । १ हजार ७७ जनामा गरिएको खोपको परीक्षणमा उनीहरुको शरीरले भाइरसविरुद्ध लड्ने एन्टीबडी (antibodies) र टी–सेल (T-cell) निर्माण गरेको पाइएको हो ।
यो निकै उत्साहजनक खबर ह...}
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । देशैभर २४ घन्टामा २ सय ४ जनामा संक्रमण देखिएकोमा २८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
आज काठमाडौंमा १४ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्...}
नोभेल कोरोना भाइरसका २०४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २०४ संक्रमित थपिएका हुन् ।
कुल कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
हालसम्म देशभर दुई...}
नोभेल कोरोना भाइरसका ४७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७३ संक्रमित थपिएका हुन् ।
जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् ।
नेपालमा अहिलेसम्मकै उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमब...}