काठमाण्डौ - साताको अन्तिम दिन नेप्से १९ अंक भन्दा धेरैले बढेर समग्र बजार २८४३ विन्दुमा पुगेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने उल्लेख्य बृद्धि हुन सकेको छैन । आज २२४ कम्पनीहरुको ६ अर्व ७० करोड बराबरको शेयर कारोबार भएको छ ।
कारोबार भएका मध्य ११९ कम्पनीहरुको शेयर मुल्य बढेको छ...}
काठमाडौं - देशको अवस्था सामान्य भएसँगै नयाँ नयाँ कम्पनीहरुको आइपीओ आउने क्रम जारी छ । भर्खर मात्र जीवन विकास लघुवित्तको शेयर खुलेको थियो भने आज बाट नयाँ कम्पनीको शेयर निष्कासन भएको छ ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आज (असार १७ गतेदेखि) साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । संस्...}
काठमाण्डौ । साताको चौथो दिन नेप्से ४ अंक भन्दा धेरैले घटेको छ । पछिल्लो समय नेप्सेमा निरन्तर ओरालो लाग्नेक्रम जारी छ ।
बुधबार नेप्से घटेसँगै कारोबार रकम पनि ५ अर्व ८३ करोडमा खुम्चिएको छ भने समग्र बजार २८२३ विन्दुमा पुगेको छ ।
आज बजारमा २२० कम्पनीहरुको कारोबार भएको थियो जस मध्य ७५ क...}
काठमान्डौ - यूनियन लाइफ इन्स्योरेन्सले असार २४ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो।
इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६४ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख...}
काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ ।
एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक प...}